ब्रायन लाराको भनाई आफु नेपाली क्रिकेट टोलीको शुभचिन्तक

Tika | 16:22 | 0 comments

काठमाडौँ- वेस्टइन्डिजका महान् क्रिकेटर ब्रायन लाराले आफू नेपाली क्रिकेट टोलीको शुभचिन्तक भएको बताए। 'नेपाललाई शुभकामना छ र उत्कृष्ट टोलीले फाइनल जितोस् भन्ने कामना छ,' युगान्डा र नेपालबीचको फाइनलअगाडि कुटनीतिक हिसाबमा लाराले टि्वट गरेका छन्, 'म नेपालको ठूलो समर्थक हुँ र युगान्डा क्रिकेटको पनि।'
प्रशंसकसँगको अन्तर्क्रियामा उनले भनेका छन्, 'म नेपालले खेलेको हेर्न जानेछु।' उनले नेपाली समर्थकसँग तस्बिर खिचेर टि्वटरमा राखेका पनि छन्।
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नुहोला !!!

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments