कालो रातमा युवतीले गरे युवकलाई हमला

Tika | 02:48 | 0 comments

नेपाली सिनेमाको बिषयबस्तुका बारेमा विभिन्न चर्चा र टिप्पणी हुन थालेका छन् । मौलिक सिनेमालाई बिस्थापित गर्दै अश्लिलता भरिएका सिनेमाहरुको निर्माण हुन थालेको विश्लेषण एक थरिका व्यक्तिहरुको छ ।
वैशाख २७ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याकनाइट’ले पनि एक रोचक कथा बोकेको छ । हिराजबाबु गोर्खालीको निर्माणमा मधुसुदन भट्टराइले निर्देशन गरेको चलचित्र ‘ब्ल्याकनाइट’ले बजार तताउने विश्वास गरिएको छ । युवा र युवतीहरु बिचको ग्याङ फाइट र रोमान्चक कथालाई उठान गरेको यो चलचित्रले राम्रो व्यापार गर्ने विश्वास धेरैको छ ।
सुरज चिलवाल, निशा रिसाल, यूनिका खड्का लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रमा महिलाद्धारा पुरुष बलात्कृत पनि हुन्छन् । तर चलचित्रमा त्यस्तो कुनै उत्तेजक दृश्य समावेश नगरिएको तर्क निर्माता गोर्खालीको छ ।

पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नु होला !!!

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments