Home �
News
� मान्छेले जिउ नांगो बनाएर रुख रोप्ने पनि दिवस
Tika |
01:32 |
0
comments
दिवस पनि कस्ता कस्ता ? हुँदाहुँदा मान्छेले जिउ नांगो बनाएर रुख रोप्ने पनि दिवस हुन थालेछ । मे ४ तारेखमा विश्वमा निर्वस्त्र वृक्षारोपण दिवस मनाइयो । दशौँ विश्व निर्वस्त्र वृक्षारोपण दिवसका अवसरमा विभिन्न देशका मानिसहरुले नांगै वृक्षारोपण गरे । अझ वगैचामा काम गर्ने मालीहरुले त नांगै फूलहरुको स्याहारसुसार गरे, फूलका विरुवा रोपे ।अमेरिकाका विभिन्न प्रान्तमा यो दिवस मनाउन बगैचाका मालीहरुले लुगा फुकालेर अभियानकै रुपमा फूलका विरुवा रोपेको समाचार छ । त्यसक्रममा मालीहरु नांगै बगैचामा घुमे, पौडी खेले र रमाइलो गरे ।
निर्वस्त्र हुँदा प्रकृतिको निकै नजिक भइने र प्रकृतिप्रतिको प्रेमभाव उच्च हुने दाबी निर्वस्त्र वृक्षारोपण दिवसका अभियन्ताहरुको छ ।
भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
Category:
News
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments