करिनासँग फिल्म खेल्न किन चाहदैनन् सैफ

npnews | 05:22 | 0 comments

बलिउडका दुई चर्चित कलाकार सैफअली खान र करिना कपुरको जोडी यतिबेला बास्तविक जीवनमा रमिरहेको छ । लामो समयसम्म प्रेम सम्बन्धमा रहेर यि दुइले बर्ष दिन अघि मात्र बिहे गरेका हुन् ।करिना र सैफलाई पर्दामा हेर्न दर्शक पनि आतुर छन् । तर सैफ भने करिनासँग सिनेमा खेल्न रुचाउदैनन् । यो कुरा स्वयंम सैफ पत्नी नायिका करिना कपुरले खुलासा गरेकी छिन् । ट्विटरमा आफ्ना फ्यानहरुले सैफसँग सिनेमा खेल्नुहोस् भनेर गरेको आग्रहमा करिनाले जवाफ फर्काउदै भनेकी छिन्, ‘सैफ पर्दामा मसँग सिनेमा खेल्न नै चाहदैनन् । उनलाई हाम्रो जोडी पर्दामा सुहाउँछ जस्तो लाग्दैन ।’पर्दा बाहिर सबैको पि्रय बनेको यो जोडी को भिडियो हेर्नुहोस !!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments