सेक्सी आलिया धेरै मोटाउदा पहिरनले सुहाउन छाड्यो

npnews | 02:40 | 0 comments

स्टुडेन्ट अफ द इयर’बाट आफ्नो धमकेदार करिअरको सुरुवात गरेकी आलिया भट्ट बलिउडमा निक्कै चर्चामा छिन् । उनी यतिबेला चलचित्र ‘हाइवे’को काममा व्यस्त छिन् । हालै मात्र मुम्बइमा चलिरहेको ‘एम्ब बैली ब्राइडल फेशन वीक’को छैटौ दिनमा आलिया र्‍याम्पमा उत्रिन् । तर उनको र्‍याम्प वाक भने सिनेमाको जस्तो सफल भएन । आलियाले लगाएको पहिरन निक्कै भद्दा देखिएको थियो । अर्कोरित आलिया मोटाएको पनि प्रष्ट देखिएको थियो । जसले गर्दा उनको पहिरन शरीरममा सुहाएन । ‘स्टुडेन्ट अफ द इयर’की सेक्सी आलियाले आफ्नो फिगर बिगि्रएको पत्तो नै पाइनन् । धरै मोटि हुदा यस्ती देखिन्थिन उनि , ल तल भिडियो हेर्नुहोस । 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments