जेलमा जन्मदिन मनाउँदै संजय, मान्यताले दिईन सरप्राइज गिफ्ट

npnews | 02:28 | 0 comments

बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय काटिरहेका छन् । पुणेको यरवदा जेलमा सजाँय काटिरहेका संजयको सोमबार जन्मदिन परेको छ । उनी सोमबारबाट ५४ बर्षको उमेरमा प्रवेश गरेका छन् । सन् १९९० मा मुम्बइमा भएको बम ब्लाष्टमा सहयोग गरेको आरोपमा संजयलाई ५ बर्षको जेल सजाँय सुनाइएको थियो । यसैबिच संजय पत्नी मान्यता सोमबार यरबदा जेल पुगेकी छिन् । उनले संजयलाई कविता र चिठ्ठी उपहार दिएकी छिन् ।संजयबाट टाढा हुनुपरेपछि भोगेका पिडाहरु समेटेर मान्यताले चिठ्ठी र कविता लेखेकी हुन् । उनले संजयलाई २० मिनेट भेटेको बताइएको छ ।भिडियो हेर्न बक्समा क्लिक गर्नु होला 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments