यसरी विज्ञापन गर्ने हो ? केटीको तिघ्रामा हेर्नुस ,

npnews | 03:23 | 0 comments

केटीको तिघ्रामा विज्ञापन गर्ने नयाँ तरिका हेर्नुस !!!

जापानको एक एड कम्पनीले विज्ञापनको लागी अनौठो तरिका अपनाएको छ। जापानको डब्लु आई टी एजेन्सीले युवतीको तिघ्रामा विज्ञापन गर्ने अनौठो विज्ञापन शुरु गरिसकेको छ। धेरै केटाहरुको ध्यान तान्ने उदेश्यले केटीको तिघ्रामा विज्ञापन गर्ने नयाँ तरिकाबाट हजारौको संख्यामा युवतीहरु पनि लाभान्वित भएका पनि छन्।डब्लु आई टी एजेन्सीका सिईओ हिदेनोरी आत्सुमी भन्छन- विज्ञापन गर्नको लागी केटीको तिघ्रामा उत्कृष्ठ ठाँउ हो , किन भने सवै केटा यही हेर्न लालायत हुन्छन् भने केटीहरु पनि तिघ्रा देखाउन तयार हुन्छन् । 'जापानमा केही समय यता यो विज्ञापनको तरिका सफल हुँदै पनि गइरहेको छ। हाल सम्म ३ हजार भन्दा बढि युवती तिघ्रामा विज्ञापन गर्न तयार भइसकेका छन् ।यो विज्ञापनमा केटीहरुका तिघ्रामा विज्ञापन दाताका उत्पादनका तस्विर वा लोगोहरु अस्थाईरुपमा पेन्ट गरिन्छ।
हाल तिघ्रामा विज्ञापन गरिरहेकी जापानी युवती मिहो माटुसुमोतो भन्छिन्- म यो अचम्म विज्ञापनबाट खुसि छु। उनि थप्छिन्- यही विज्ञापन पेटमा वा अरु कुनै संवेदनस्थलमा गर्नु परेको भए मान्दैन थिए होला तर तिघ्रामा गर्न के समस्या ? 'यसरी विज्ञापन गरेर पैसा कमाउन कुनै पनि युवती १८ वर्षकी हुनै पर्छ भने सोसियल मिडियामा पनि कम्तिमा २० जना साथी हुन पर्ने शर्त राखिएको छ।विज्ञापन गर्ने युवतीले जुनु सुकै लुगा लगाउन पाउने भए पनि विज्ञापनलाई राम्ररी देखाउन छोटो स्कर्ट र लामो मोजा लगाउनु पर्ने नियम बनाइएको छ। तिघ्रामा विज्ञापन देखाएर युवतीहरुले दिनम ६५ ब्रिटिश पाउण्डसम्म कमाउन सक्दछन्। भिडियोमा हेर्नुस, यो अचम्मको विज्ञापनका केही झलकहरु.....

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments