प्रचण्डसंगको सम्बन्ध ‘परिपूरक चरित्र’को: डा भट्टराई
१७ असार,एकीकृत माओवादीका वरिष्ठ नेता डा बावुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसंगको सम्बन्ध एक अर्काको बीचमा परिपुरक आधारमा रहेको बताएका छन । प्रचण्ड संगको राजनीतिक सम्बन्ध एकता, संघर्ष र रुपान्तरणको आधारमा रहेको उनले स्पष्ट गरे ।सोमवार साझ प्रशारित एक टेलिभिजन अन्तरवार्तामा माओवादी प्रभावशाली नेता भट्टराईले प्रचण्डसंगको सम्बन्ध ‘कम्लिमेन्टी क्यारेक्टर’मा आधारित रहेको बताएका हुन । प्रचण्ड र आफूबीच एकअर्काको अस्थित्वलाइ स्वीकार गरेर सहकार्य भइरहेको उनले बताए ।
भट्टराईले संसदीय राजनीतिक संस्कारको प्रदुषण माओवादीमा प्रवेश गरेका कारण विबाद सृजना भएको बताए । ‘प्रदुषित वातावरणमा धुलो लाग्यो, मैले टक्टक्याउने प्रयास गरेको हुँ’ आफूले पदत्याग गर्नुपर्नाको प्रसंग कोट्याउदै भने । उनले पार्टीभत्रि देखिएको विबाद आशन्न विस्तारित बैठकवाट हल हुने बताए ।
भट्टराईले नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यसंगपनि आफ्नो व्यक्तीगत कटूता नभएको स्पष्ट गरे । यद्यपी बैद्यहरु क्रान्तिको शास्त्रीय भाषामा अल्मलिएका कारण उनिहरुले लिएको बाटो गलत भएको उनले दावी गरे ।
निर्वाचन मंसीर चारमै एकीकृत माओवादीका वरिष्ठ नेता डा बावुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसंगको सम्बन्ध एक अर्काको बीचमा परिपुरक आधारमा रहेको बताएका छन । प्रचण्ड संगको राजनीतिक सम्बन्ध एकता, संघर्ष र रुपान्तरणको आधारमा रहेको उनले स्पष्ट गरे ।
सोमवार साझ प्रशारित एक टेलिभिजन अन्तरवार्तामा माओवादी प्रभावशाली नेता भट्टराईले प्रचण्डसंगको सम्बन्ध ‘कम्लिमेन्टी क्यारेक्टर’मा आधारित रहेको बताएका हुन । प्रचण्ड र आफूबीच एकअर्काको अस्थित्वलाइ स्वीकार गरेर सहकार्य भइरहेको उनले बताए । भट्टराईले संसदीय राजनीतिक संस्कारको प्रदुषण माओवादीमा प्रवेश गरेका कारण विबाद सृजना भएको बताए । ‘प्रदुषित वातावरणमा धुलो लाग्यो, मैले टक्टक्याउने प्रयास गरेको हुँ’ आफूले पदत्याग गर्नुपर्नाको प्रसंग कोट्याउदै भने । उनले पार्टीभत्रि देखिएको विबाद आशन्न विस्तारित बैठकवाट हल हुने बताए ।
भट्टराईले नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यसंगपनि आफ्नो व्यक्तीगत कटूता नभएको स्पष्ट गरे । यद्यपी बैद्यहरु क्रान्तिको शास्त्रीय भाषामा अल्मलिएका कारण उनिहरुले लिएको बाटो गलत भएको उनले दावी गरे ।निर्वाचन मंसीर चारमै माओवादी नेता भट्टराइले मंसीर चारमा निर्वाचन नभए दुभाग्य हुन्छ, निर्वाचन पर सार्ने कुरामा आफूहरुको समर्थन नरहने उनले स्पष्ट गरे । उनले वर्तमान सरकारको विकल्प नभएको उल्लेखगर्दै सरकारले मंसीर चारमा निर्वाचन हुने विश्वास व्यक्त गरे ।‘भारत र चीन नेपालमा स्थाइत्व चाहान्छ, दुइवटाको राष्टिय हित नेपालको स्थाइत्वसंग गासिएको उनिहरु नेपालमा निर्वाचन चाहन्छन, भट्टराइले भने पश्चिमा शक्तिले लगानी गरेका संस्थाले चुनाव विरोधी गतिबिधि संचालनप्रति सतर्कता अपनाउनु पर्छ भन्ने मेरो मान्यता हो ।
’ पश्चिमा राष्टहरु चुनाव भाडन उद्दत रहेको भन्ने प्रसंगमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।माओवादी नेता भट्टराइले मंसीर चारमा निर्वाचन नभए दुभाग्य हुन्छ, निर्वाचन पर सार्ने कुरामा आफूहरुको समर्थन नरहने उनले स्पष्ट गरे ।
उनले वर्तमान सरकारको विकल्प नभएको उल्लेखगर्दै सरकारले मंसीर चारमा निर्वाचन हुने विश्वास व्यक्त गरे । ‘भारत र चीन नेपालमा स्थाइत्व चाहान्छ, दुइवटाको राष्टिय हित नेपालको स्थाइत्वसंग गासिएको उनिहरु नेपालमा निर्वाचन चाहन्छन, भट्टराइले भने पश्चिमा शक्तिले लगानी गरेका संस्थाले चुनाव विरोधी गतिबिधि संचालनप्रति सतर्कता अपनाउनु पर्छ भन्ने मेरो मान्यता हो ।’ पश्चिमा राष्टहरु चुनाव भाडन उद्दत रहेको भन्ने प्रसंगमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
Category: News
0 comments