Home �
News
,
Wonders
� अविवाहित नायक सलमान खान नयाँ प्रेमिकाको साथ यसरि होटलमा सुटुक्क पसे पछि
npnews |
10:20 |
0
comments
ल हेर्नुहोस ..बलिउडका अविवाहित नायक सलमान खान यसरि नयाँ प्रेमिकाको साथमा सुटुक्क होटलमा पसे पछि ....

यतिबेला बलिउडका अविवाहित नायक सलमान खान एक युवतीसँग डेटमा रमाइरहेका छन् । रोमानियाकी नायिका लुलियास“ग सलमान डेटमा रमाइरहेको खबर आएतापनि उनीहरुलाई सँगै देखिएको भने थिएन । तर हालै मात्र ‘मेन्टल’को छायांकनको क्रममा सलमान र लूलियालाई हैदराबाद एयरपोर्टमा देखिएको छ । भारतिय संचारमाध्यका अनुसार फ्लाइटमासँगै रहेतापनि मिडियाबाट बच्नका लागि सलमान र लूलिया छुट्टाछुट्टै रुपमा बाहिर निस्किएका थिए ।
मिडियाको अघि सलमानले पोज दिएका थिए भने लूलियाले क्यामेरास“ग आफ्नो अनुहार लुकाएर अघि बढेकी थिइन् । सलमानले होटलसम्म पुग्नका लागि एक लक्जरी कार बुकिङ गरेको बताइएको छ । तर सलमान भने उक्त लक्जरी कारमा चढेका थिएनन् ।
onlinekhabar
भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।
Category:
News,
Wonders
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments