नेपाली इतिहास बारे अर्को दुस्प्रचारबेदव्यास को जन्मथलो र फैलाइएको भ्रम

npnews | 05:42 | 0 comments

४ बेद र १८ पुराणका रचैता बेदव्यास भारतमा जन्मीएको भन्दै इन्टरनेट मार्फत भ्रामक प्रचार


पछिल्लो समय महाभारत ४ बेद र १८ पुराणका रचैता बेदव्यास भारतमा जन्मीएको भन्दै  इन्टरनेट मार्फत भ्रामक प्रचार गरीरहेको छ भारत ! विकी पीडिया लगाएत अन्य भारतीय वेबसाइटमा प्रस्ट संग भरीएको छ बेदव्यासको जन्म भारतको कल्पीमा भएको हो  !

बिश्व ब्य्खत धार्मिक ग्रन्थहरुमा पनि उल्लेख गरिएकोछ बेदव्यासको जन्म नेपालको तनहुँको दमौलीमा भएको हो । नेपाली स्वाभीमानी माथीनै धक्का लाग्ने गरी किन भारतीय पक्ष बाट बारम्बार नेपाल, नेपाली जनता र यहाका सस्कृति पुरातात्विक एबम इतीहासिक धरोहरमाथी धावा बोलीदै छ ?
भिडियो हेर्नुहोस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments