हेर्नुस !!! काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले खेत जोत्दै
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल , असार १५ अर्थात धान दिवसको अवसरमा ललितपुरको लामाटारमा,, हो हो काले हो हो......भन्दै खेत जोत्दै ।
उनले जनता लाई देखाएको हो की ? पछि आफैलाई काम लाग्छ भनेर सिक्दै हो ,भिडीयो हेर्नुस !!!
Category:
0 comments