साहरुख र दीपिकाको ‘तित्ली’, मेलोडीले यसरी जित्यो मन (भिडियो)

npnews | 02:03 | 0 comments


साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’को नयाँ गीत ‘तित्ली’ सार्वजनिक भएको छ ।

 सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको छ । मेलोडीलाई बिशेष ध्यानमा राखेर तयार भएको यो गीतको कोरियाग्राफी र लोकेशन उत्कृष्ट रहेको विश्लेषण गरिएको छ ।रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माणपक्षले प्रोमो र ‘१..२..३..४’ बोलको गीत सार्वजनिक गरिसकेको छ । नयाँ गीत सार्वजनिकसँगै चलचित्रले अर्को उचाई लिएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments