सलमानले अदालतको कारबाही जान्नको लागि वेबसाइट खोले

npnews | 02:13 | 0 comments

सलमानले अदालतको कारबाही जान्नको लागि कस्तो वेबसाइट खोलेका रहेछन बक्समा क्लिक गरेर हेर्नुस !!

एजेन्सी/ बलिउडका स्टार नायक सलमान खान अहिले अदालतको चक्करमा छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेका कारबाही प्रक्रियाका बारेमा जानकारी दिन वेबसाइट सञ्चालन गरेका छन् ।
सलमानले आफ्ना सम्बन्धमा अदातलमा भएका सम्पूर्ण काम कारबाहीका बारेमा उक्त वेबसाइटबाट नै सबैलाई जानकारी दिने बताएका छन् ।

 उनले आफ्ना विषयमा अदालतमा भइरहेको कामकारबाहीका बारेमा आफ्ना शुभचिन्तकहरुलाई सबै जानकारी होस् भन्ने उदेश्यले यो वेबसाइट खोलिएको बताएका छन् ।

आफ्ना विरूद्ध अदालतमा दर्ता भएका सबै मुद्धाबारे उनले उक्त वेब साइटमा जानकारी दिनेछन् । उनले सञ्चालनमा ल्याएको नयाँ वेबसाइट हो, www.salmankhanfiles.com ।
सलमानले अदालतको कारबाही जान्नको लागि कस्तो वेबसाइट खोलेका रहेछन बक्समा क्लिक गरेर हेर्नुस !!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments