राहदानीमा दिनेश र रुपाको मस्ती
संचारकर्मी दिनेश दुलाल र कलाकार रुपा खनाल अभिनित चलचित्र ‘राहदानि’को छायांकन सकिएको छ ।
पूर्वका विभिन्न स्थानमा छायांकन सकिएको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, विनिता घिमिरे, मोनिका दाहाल लगायतका कलाकारको अभिनय रहेको छ । पत्रकार डब्बु क्षेत्रीको निर्देशनमा तयार गरिएको यो चलचित्रलाई लक्ष्मी ढकालले निर्माण गरेका हुन् । चलचित्र ‘राहादानी’ले विदेशिने नेपालीको कथावस्तुलाई उठान गर्न खोजेको छ । यसअघि ‘काले’ चलचित्रमा अभिनय गरेका दिनेशले ‘राहदानी’ मा आफूले भरपूर मिहिनेत गरेको बताएका छन् । आफूले गरेको परिश्रम र अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन दिने कुरामा आफू विश्वस्त रहेको दुलालले बताएका छन् । यस फिल्मबाट ठूलै आशा समेत राखेका छन् ,भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला ।
Category: Gossip
http://Cash4Visits.com/ref.php?refId=206044
ReplyDeleteearn free money at ur table