रिलिज नहुँदै दिपिकाको जवानीले कमायो १ अरब
आजभोलि बलिउडका फिल्मकर्मीहरुका लागि सबैभन्दा महत्वको कुरा आफ्नो फिल्मलाई १ सय करोड क्लबमा सामेल गर्नु रहेको छ । फिल्मले एक सय करोड अर्थात् १ अरब भारु कमाई गर्यो भने त्यो उनीहरुका लागि निकै गौरवको विषय बन्ने गर्छ ।
फिल्म रिलिज भएपछि कति दिनमा अरब कमाउला भनेर दिन गनेर बस्ने गरिन्छ । तर बलिउडको एक फिल्मले भने रिलिज नहुँदै एक अरब भारु कमाएर नयाँ किर्तिमान कायम गरेको छ ।आजभोलि बलिउडका फिल्मकर्मीहरुका लागि सबैभन्दा महत्वको कुरा आफ्नो फिल्मलाई १ सय करोड क्लबमा सामेल गर्नु रहेको छ । फिल्मले एक सय करोड अर्थात् १ अरब भारु कमाई गर्यो भने त्यो उनीहरुका लागि निकै गौरवको विषय बन्ने गर्छ ।
फिल्म रिलिज भएपछि कति दिनमा अरब कमाउला भनेर दिन गनेर बस्ने गरिन्छ । तर बलिउडको एक फिल्मले भने रिलिज नहुँदै एक अरब भारु कमाएर नयाँ किर्तिमान कायम गरेको छ ।
Category: News
0 comments