हेर्नुस !!!सेनाको गाडीमा सर्प निस्किएपछि के होला ?....भयो खैलाबैला
१७ जेठ, पोखरा । गुडिरहेको गाडीमा सर्प निस्किएपछि के होला ? यस्तै भएको छ पोखरामा सेना चढेको गाडीमा । शुक्रबार दिउँसो वर्षा भइरहेको थियो । गुडिरहेको सेनाको जिप एक्कासी बीच सडकमै रोकियो ।
गाडीको हुटमा एक्कासी सर्प निस्किएपछि सेनाको गाडी रोकिएको रहेछ । गाडीमा रहेका सैनिक अधिकारीहरु ओर्लिएर पानीमा भिज्दै सर्प खोज्न थाले । केहीबेरको प्रयासपछि सेनाले पर्स मार्यो र गाडी अघि बढ्यो,भिडीयो हेर्नुहोस ।
Category: News
0 comments