गीत गाइरहेका जस्टिनमाथी स्टेजमै आक्रमण

Tika | 04:52 | 0 comments

भिडीयो हेर्न बक्समा क्लिक गर्नु होला


३ बैशाख, एजेन्सी । स्टेजमा गीत गाइरहेका पप स्टार जस्टिन बाइबरमाथी स्टेजमा नै आक्रमण गरिएको छ । 
१९ वर्षीय जस्टिनमाथी सांघातिक हमला भने भएको होइन् । उनलाई उनकै प्रशंसकले स्टेजको पछाडिबाट आएर समातेका हुन् । गीत गाउँदै पियानो बजाइरहेका पप स्टार जस्टिनलाई दुबईमा भइरहेको कन्सर्टमा प्रशंसकले समातेका हुन् । उनलाई कुनै चोट भने लागेको छैन् ।
जस्टिन भने उनीबाट फुत्कन सफल भएका थिए र स्टेजको एउटा कुनामा पुगेका थिए । यसबेलासम्म सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुले ती प्रशंसकलाई समातेका थिए । उनलाई प्रहरीले त्यहाँबाट हटाएपछी उनले बाँकी रहेको गीतहरू गाएर कार्यक्रम पुरा गरेका थिए २
भिडीयो हेर्न बक्समा क्लिक गर्नु होला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments