हुम्लामा विमान दुर्घटना भिडीयो हेर्नुहोस !!!!

npnews | 23:45 | 0 comments

१८ जेठ, हुम्ला । सीता एयरको डोर्नियर विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षती भने भएको छैन । विमानमा ५ यात्रु र चालक दलका दुई सदस्य थिए ।

शनिबार विहान नेपालगञ्जबाट हुल्लाका लागि उडेको ९ एन–एएचआर डोर्नियर विमान अवतरणका क्रममा एउटा रन वेमा दुर्घटना भएको विमानस्थल प्रमुख टेकबहादुर पातलीले अनलाइनखबरलाई जानकारी दिनुभयो । ‘नेपालगञ्जबाट आएको सीताको डोर्नियर विमान अवतरण गर्ने क्रममा रन वे मा दुर्घटना भएको हो’ पातलीले भन्नुभयो–‘सबै यात्रु र चालक दलका सदस्यहरु शकुसल छन् ।’ उहाँका अनुसार विमानको पखेटा भने भाँचिएको छ  ,तल भिडीयो हेर्नुहोस  ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments