कैलास र विलासले गरे एक किशोरीको बलात्कार !!

Tika | 09:48 | 0 comments

पुष १ । पर्साको मिर्जापुर गाविस को झलमैया टोलकी एक किशोरी बलात्कृत भएकी छिन् । स्थिानिय ३५ वर्षका कैलाश यादव र विलाश यादवले आफुलाई बलात्कार गरेको १६ वर्षकी ति किशोरीले बताएकी छन् । शौच गर्न वाहिर निस्केको बेला कैलास र विलासले अपहरण गरेर बलात्कार गरेको भन्दै पिडितका परिवारजनले कडा कार्वाहिको माग गरेका छन् । बलात्कृत किशोरीको विरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments