सलमानले जन्मदिनमा उपहार दिएको कार कटि्रनाले बेच्नुको रहस्य के थियो हेर्नुस !!!

npnews | 03:08 | 0 comments

कटि्रना र सलमानको बिचमा रणवीर आएपछि यी दुइमा के भयो भिडियो हेर्नुस !!!

भनिन्छ, मानिस सफलताको शिखरमा पुगेपछि सबै कुरा विर्सन्छ । यही कुरा लागू भएको छ बलिउड नायिका कटि्रना कैफमा पनि । पूर्व प्रेमी सलमान खानले उपहारमा दिएको कार कटि्रनाले बेचिदिएकी छिन् ।नायक रणविर कपुरसँग सम्बन्ध अघि बढाएपछि यतिबेला कैफ सलमानलाई बिर्सन चाहन्छिन् । यसैले पनि उनले सलमानले जन्मदिनमा उपहार दिएको कारलाई समेत आफ्नो साथमा राख्न चाहिनन् । गतबर्ष सलमानले दिएको कारमै चढेर कटि्रना विभिन्न ठाउँमा पुगेकी पनि थिइन् । तर आज रणविर प्यारो भएपछि उनका लागि सलमानको कार पनि भारी पर्न थालेको छ ।सायद यसैले होला सलमानले कटि्रनालाई यसो भने भिडियो हेर्नुस !!!

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments