र्‍याम्पमा पत्नीको हातबाट पाइन्टको फस्नर खोलाउदा अक्षय कुमार परे फन्दामा

npnews | 01:57 | 0 comments

र्‍याम्पमा पत्नीको हातबाट यस्तो हर्कत : आफ्नो जिन्स पाइन्टको फस्नर खोलाउदा अक्षय कुमार परे फन्दामा

बलिउड नायकहरु प्रहरीको फन्दामा पर्ने क्रम रोकिएको छैन । बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय भोगिरहेका छन् । अर्का नायक सलमान खानलाई पनि १० बर्षको जेल सजाँय हुने सम्भावना बढ्दै गएको छ ।अब यो भिडमा बलिउड नायक अक्षय कुमार पनि परेका छन् । सन् २००९ मा आयोजना भएको एक फ्याशन शो मा पत्नी ट्विकल खन्नाको हातबाट अक्षयले आफ्नो जिन्स पाइन्टको फस्नर खोलाएका थिए । र्‍याम्पमा उत्रिएका अक्षयले एकाएक पत्नीको हातबाट यस्तो हर्कत गराएपछि त्यतिबेला सर्वाधिक आलोचना भएको थियो । उक्त घटना फेरी एकपटक बल्झने सम्भावना बढेको छ ।
भारतिय संचारमाध्यका अनुसार बम्बे हाइकोर्टले मुम्बई प्रहरीलाई अक्षय र ट्विकलको विरुद्धमा अभियोग चलाउन आदेश दिएको छ । उक्त कार्यक्रम आयोजना गर्ने कम्पनीको सेक्रेटरीलाई भने अपराधबाट मुक्त गराइएको थियो । तर यो घटनामा अक्षय र ट्विकल भन्ने फन्दामा पर्ने संकेत देखिएको छ । र्‍याम्पमा उत्रिएका अक्षयले  आफ्नो जिन्स पाइन्टको फस्नर एकाएक पत्नीको हातबाट खोलाएका थिए ।  यस्तो हर्कत को  भिडियो हेर्न यहाँ डबल क्लिक गर्नु होला 

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments