मानवीय चर्तिकला गर्ने यी सिंहका दाजुभाई हेर्नुस !!!

npnews | 02:46 | 0 comments

जङ्गली राजा मानिने यी शिहका दाजुभाई पनि कति बुद्दिमानी अनि साबधानी सहित यस्तो क्रियाकलाप गर्दैछन , पुरा तल हेर्नुहोस !!!


जंगलको राजा भनिने सिंहलाई आक्रामक मानिन्छ । तर, सिंहको ‘केयररिङ’ छवि भने कमै देखिन्छ ।
हालै जिम्बाबेको एक राष्ट्रिय निकुञ्जमा कार्टर सेन्टरका फोटो पत्रकारले सिंहका दुई बच्चालाई निकै केयरिङ मुडमा भेटे ।

झगडा गरेझैं गरी खेलिरहेको यी दाजुभाई सिंहको तस्वीर खिचिरहेका थिए डेविड जेनकिन्सले । सुरुमा रुख चढेको भाईलाई दाजु बच्चोले पुच्छरमा समातेर झार्न खोज्छ । तर, भाईले जिद्दी गर्दै रुख चढेपछि उ पनि रुखमा चढेर तल झार्छ ।
दाजु पहिले नै भुईँमा झेरर भाईलाई सुरक्षित भुईंमा ओराल्छ । भुईंमा फेरी सुरु हुन्छ उनीहरुको पुरानै चलखेल ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments