१५ औं तलाबाट खस्दा पनि एक युवक बाँच्न सफल भएपछि ......

npnews | 05:51 | 0 comments

बेलायती नागरिक टम स्टिलवेल १५ औ तलामाथीबाट खसेपनि उनी बाँच्न सफल भएपछि उनी निकै चर्चित बनेका छन् हेर्नुस !!!



३ असार, एजेन्सी । न्यूजिल्याण्डको एक अर्पाटमेन्टको १५ औं तलाबाट खस्दा एक बेलायती नागरिक खसेका छन् । बेलायती नागरिक टम स्टिलवेल १५ औ तलामाथीबाट खसेपनि उनी बाँच्न सफल भएपछि उनी निकै चर्चित बनेका छन् ।
अक्ल्याण्डमा रहेको आफ्नो अर्पाटमेण्टमा फसेका टम छिमेकीको बरण्डाबाट निस्कने प्रयास गर्दा खसेका थिए । खसेपछि सामान्य घाइते भएका उनलाई अस्पतालमा पठाइएको थियो ।
आफ्नो अर्पाटमेन्ट भन्दा ठीक तल रहेको छिमेकीको बरण्डाबाट उनी खसेको प्रहरीले जनाएको छ । २० वर्षीय टमको हड्डी भाँच्चिएको र आन्तरिक चोटहरु रहेपनि उनी ठीक र भाग्यमानी रहेको उनका आफन्तले बताएका छन्

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments