स्तन काटेर फालिएपछिकी अभिनेत्री एन्जेलिनालाई स्तन बिना कस्तो देखियो त ?

npnews | 17:18 | 0 comments


जेठ २० । क्यान्सरका कारण आफ्नो स्तन काटेर फालेपछि हलिउड अभिनेत्री एन्जेलिना जोली पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएकी छन् । श्रीमान् ब्राड पीटको फिल्म 'वर्ल्ड वार जेड' को प्रिमियर कार्यक्रममा उनी सार्वजनिक भएकी हुन् ।  कार्यक्रममा जोली र पीटले कालो रंगको ड्रेस लगाएका थिए । सो अवसरमा जोलीलाई उपस्थित सबैले भव्य स्वागत गरेका थिए । । उपस्थित सबैले जोलीलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।जोलीले आफ्नो शरीरमा क्यान्सरको जीन छ भन्ने थाहा हुनासथा सर्जरी मार्फत स्तन हटाउने निर्णय लिएकी थिइन् । त्यसो त जोलीको आमाको मृत्यु पनि क्यान्सरबाटै भएको थियो । जोलीले आफ्ना सन्तानका लागि स्तन फाल्ने निर्णय गरेको बताउँदै आएकी छन्, भिडीयो हेर्नु होस् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments