ऐश्वर्याले अब आराध्यालाई छाडेर फिल्म खेल्ने"यस्तो तयारि

npnews | 06:49 | 0 comments

ऐश्वर्यालाई संजयलिला भन्साली र करण जोहरले नयाँ सिनेमाका लागि प्रस्ताव.......



विश्व सुन्दरी तथा बलिउड चर्चित नायिका ऐश्वर्या रायलाई दर्शकले पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ । छोरी अराध्यालाई जन्म दिएपछि ऐश्वर्या चलचित्रको पर्दाबाट हराए जस्तै भएकी छिन् । छोरीलाई जन्म दिएपछि ऐश्वर्या आफ्नो शरीर मेन्टन गर्नमा नै व्यस्त छिन् ।तर विभिन्न देशमा आयोजना भएका फिल्म फेस्टिबलमा सहभागी भएपछि ऐश्वर्या पर्दामा आउन हतार गर्दैछिन् । फिल्म फेस्टिबलमा दर्शकको साथ र माया उत्साहजनक रुपमा पाएपछि ऐश्वर्याले पर्दामा आउने सोच बोकेकी हुन् । अराध्या जन्मेको पनि १ बर्ष भैसकेकाले ऐश्वर्याले यही समयलाई पर्दामा र्फकने उत्तम मौकाका रुपमा लिएकी छिन् ।
हालै मात्र ऐश्वर्यालाई संजयलिला भन्साली र करण जोहरले नयाँ सिनेमाका लागि प्रस्ताव गरेका छन् । तर ऐश्वर्याले भने अहिले नै केही बताउन नमिल्ने भन्दै पन्छिएको भारतिय संचारमाध्यमले जनाएका छन् । निर्माण यूनिटले ऐश्वर्यालाई केही नबोल्न भनेपछि उनी चुप बसेकी हुन्, ऐश्वर्याले के भन्दै छिन भिडीयो हेर्न डबल क्लिक गर्नुहोस्!!!।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments