बाबुरामद्धारा उपाध्यक्ष पदबाट राजीनामाको घोषणा

npnews | 02:43 | 0 comments

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजिनामाको घोषणा

१५ असार, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजिनामाको घोषणा गरेका छन् ।

 आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा भट्टराईले पदत्यागको घोषणा गरेका हुन् ।भट्टराईले केन्द्रीय समिति बैठकमा आफ्नो विचार राख्ने क्रममा सबैले पदको लागी मरिमेटेको भन्दै आफूले पद त्याग गरेर सून्यबाट सुरू गर्ने भन्दै उपाध्यक्ष पदबाट राजीनामा दिएको बताएका हुन् ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय समितिको नामावलीप्रति शनिबारबाट छलफल शुरु भएको छ ।source nepali headline

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments