हात्ती र चितुवासँग जंगलमै हुर्किएकी बालिका

npnews | 23:51 | 0 comments

यी साहसी बालिकाको जंगली जिवनका दृश्य र हिंश्रक वन्यजन्तुसँगको हेलमेलका तस्वीर हेर्दा आङ नै जिरिंग, भिडीयो हेर्नुस !!!

जंगली हात्ती आफ्नै दाइ सरह थिए र हिंश्रक चितुवा सबैभन्दा मिल्ने साथी । जिवनका बाल्यकालका १० वर्ष घनघोर जंगलमा बिताएकी टिप्पी बेन्जामिन ओकान्टी डेग्रे आफ्ना फोटोग्राफर बाउआमाको साथ लागेर जंगल पसेसँगै दश वर्ष जंगलमै बिताइन् । नामिबियामा जन्मेकि  टिप्पी अहिले २३ वर्षकी भैसकेकी छिन् र फ्रान्समा बस्दै आएकी छिन् ।

साँच्ची कुनै काल्पनिक तथा बनाबटी दृश्य जस्ता लाग्ने यी तस्वीरहरु वास्तविक हुन् । यी साहसी बालिकाको जंगली जिवनका दृश्य र हिंश्रक वन्यजन्तुसँगको हेलमेलका तस्वीर हेर्दा आङ नै जिरिंग हुन्छ । उनी भिमकाय जंगली हात्तीको सुँडमा तथा पिठ्युमा बसेकी छिन्, डरलाग्दो सर्पलाई सुम्सुम्याएकी छिन् अनि चितुवासँग मज्जाले खेलेकी छिन् ।

यी साहसी बालिकाको जंगली जिवनका दृश्य र हिंश्रक वन्यजन्तुसँगको हेलमेलका तस्वीर हेर्दा आङ नै जिरिंग, भिडीयो हेर्नुस !!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments