फेसबुक कमेन्टमा अब फोटो पोष्ट गर्न सकिने

npnews | 17:31 | 0 comments


फेसबुकले हल्ला नगरी नयाँ फिचर ल्याएको छ । जस अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले कुनै पनि स्टाटसमा कमेन्ट गर्दा फोटो पनि पोष्ट गर्न सक्नेछन् । फेसबुकमा लेखिएको कुनै पनि स्टाटसको मुनी कमेन्ट गर्ने स्थान हुन्छ, त्यसको दायाँतर्फ क्यामराको आइकन देखिन्छ । यसमा क्लिक गरेपछि तपाई फोटो पोष्ट गर्न सक्नु हुनेछ । यद्यपि कमेन्टमा फोटो पोष्ट गर्ने अप्सन सबैमा नहुन सक्ने फेसबुकले बताएको छ । फेसबुकले केही दिन पहिले मात्र ट्वीटरको जस्तो हृयासट्याग फिचर ल्याएको थियो 
फेसबुक कमेन्टमा फोटो पठाउन कसरी सकिन्छ ?तलको बक्समा क्लिक गरि हेर्नुस

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments