निशा र सुष्मिताको कस्तो खेल, प्रेम गर्ने एउटासँग रोमान्स गर्ने अर्कोसँग,भिडियो हेर्नुहोस !!!

npnews | 10:43 | 0 comments

पुरा भिडीयो हेर्न को लागि तल बक्समा क्लिक गर्नुहोला !!!
भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा नायिकाद्धय निशा अधिकारी र सुष्मिता ढकालको नयाँ खेल हेर्न पाइने भएको छ । चलचित्रमा नायिका निशा अधिकारी र बाबु बोगटीको जोडीलाई देख्न सकिन्छ । यस्तै स्वतन्त्रप्रताप शाह र सुष्मिता ढकाललाई पनि रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिन्छ ।तर निर्माणपक्षले सार्वजनिक गरेको नयाँ प्रोमोमा भने निशा र सुष्मिताले नयाँ खेले खेलेका छन् । प्रेम गर्ने एउटासँग रोमान्स गर्ने अर्कोसँग, यस्तै खेला निशा र सुष्मिताको देख्न सकिन्छ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रलाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्रले दर्शकलाई प्रेमको याँद गराउने बताइएको छ ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments