करिश्मा मोटाएपछि राजेशलाई बोक्न गाह्रो, कहिले काखमा त कहिले अंगालोमा (भिडियो)

npnews | 07:58 | 0 comments

उसो त नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको सम्बन्धको बारेमा वुझ्न कठिन नै छ । नेपाली सिनेमाका चर्चित यि दुई जोडी सार्वजनिक कार्यक्रममा कमै मात्र मुख खोल्छन् । तर पनि राजेश र करिश्माको जोडीको चर्चा सधै नै बजारमा हुने गरेको छ ।यसैक्रममा चलचित्र ‘किन किन’मा ८० को दशकको गेटअपमा देखिन लागेका राजेश र करिश्माले हालै एक फोटोसुट गरेका छन् । चलचित्र ‘किन किन’का लागि गरिएको फोटोसुटमा राजेश र करिश्माको प्रस्तुती हेर्नलायक नै थियो ।
एकअर्कासँग नबोलेरै भएपनि यि दुइले खुबै मस्ती गरेका थिए । राजेश र करिश्माले दुई भिन्न पहिरनमा फोटोसुट गराएका हुन् । यि दुइको फोटो कमल श्रेष्ठले खिचेका थिए । फोटोसुटका क्रममा करिश्मालाई कहिले राजेशले बोकेका थिए त कहिले अंगालोमा राखेका थिए । करिश्मा केही मोटाएपछि राजेशलाई बोक्न गाह्रो भएको थियो ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments