मुखमा राखेकको बेलामा मोबाइल पड्किएपछी दाँत सहित बंगारा उछिटिएर बाहिर भिडीयो

npnews | 07:50 | 0 comments

११ जेठ, काठमाडौ । भारतमा मुखमा राखेकको बेलामा मोबाइल पड्किएपछी एक युवक गंभिर घाइते भएका छन् । मुखमा मोवाइल विष्फोट भएपछि उनको दाँत सहित बंगारा उछिटिएर बाहिर आएको बताइएको छ । 

भारतको भोपालमा एक २२ वर्षिय युवकले मुखमा मोवाइल राखेर टर्च बाल्दै गर्दा मोबाइल पड्किएको थियो ।

उनले मुखले मोवाइल समातेर अध्यारोमा केही चिज खोज्दै गर्दा मोबाइल विष्फोट भएको बताइएको छ । उनको अवस्था निकै चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनको बंगारा र नाकमा जाने नलिमा गंभिर क्षति भएको छ । 

उनले मोवाइल चीनमा बनेको बताइएको छ । अस्पताले उनको बाँच्ने संभावना निकै कम भएको जनाएको छ । भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नुहोला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments