सुरक्षा घेरा तोड्दै नायीका माथी हातपात

Tika | 01:55 | 0 comments

पाकिस्तान मुलकी भारतीय नायीका बिना मल्लिकमाथी मंगलबार हातपात गरेका छन् । उनलाई एक कार्यक्रमकाबीच एक प्रशंसकले झम्टिएका थिए । 
नायीका बिना मल्लिक आफ्नो आगामी चलचित्र 'जिन्दगी ५०-५०' को प्रचारका लागी जयपुरमा उनीमाथी हातपात गरिएको हो । हजारौ प्रशंसकहरू बीच रहेकी नायीका बिना मल्लिकलाई सुरक्षा घेरा तोड्दै त्यहाँ रहेका एक समर्थक स्टेजमा पुगेका थिए । समर्थक नै स्टेजमा पुगेपछी उनले बिनाका संवेदनशिल अंगमा समेत समात्न पुगेको बताइएको छ । 
पछी त्यहाँ रहेका सुरक्षाकर्मीहरुले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो । 
उनको नयाँ चलचित्र 'जिन्दगी ५०-५०' विभीन्न भाषामा डबिङ भइरहेको छ भने चलचित्र आगामी २४ मे मा रिलिज हुने तयारीमा रहेको छ ।
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नुहोला !!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments