घुँस लिईरहेको बेलामा नापी अधिकृत रंगे हात पक्राउ

Tika | 18:28 | 0 comments

लहाननापी कार्यालय लहानका प्रमुख विनोदकुमार र्मालाई सेवाग्राहीसँग घुलिँदै गर्दा मातृकामाओवादीले समाएका छन्।सिरहा भदैया-४ अमहीका सेवाग्राही विसेश्वर चौधरीसँग चार सय घुलिने कार्यालय प्रमुख बर्मालाई समाएर प्रहरीलाई बोलाउँदा प्रहरीले बेवास्ता गरेको मातृका माओवादीका जिल्ला नेता वीरेन्द्र यादवले ताए।
यादवले भने,‘वडा प्रहरी कार्यालय लहानका प्रहरी निरक्षक गोपालप्रसाद ढकाललाई जानकारी गराउँदा 'हुन्छ म बुझ्छु' भनेर फोट काटे।प्रहरीप्रसाशनले चासो नदेखाएपछि सञ्चारकर्मीलाई गुहारेको यादवले ताए।

खबर पाएर नापी कार्यालय पुगेका सञ्चारकर्मीसँग आरोपित कार्यालय प्रमुख बर्माले भने,‘यति सानो कुरालाई ठूलो नबनाउनुस्गलती भयो।'मैले घुमागेको हो,' उनले भने, 'रित पुर्‍यानपो भनेको थिएचार सय रुपैया दिएर चौधरीजीले रित पुर्‍याएको छ।' बर्माले सञ्चारकर्मीको उपस्थितिमै चौधरीसँग लिएको चार सय रकम आफनै कार्यकक्षमा फिर्ता गरेको छ।

एक महिना पहिला भदैया ४ अमहीमा छुटयाएको साढे पाँच कठा जग्गाको नापी प्रमाणित गराउन आएका आफूसँग कार्यालय प्रमुखले हस्ताक्षर गरेबापत घुमागेको चौधरीले ताए।'पहिला एउटा औंला देखाएर साकेतिक रुपमा मागे,' चौधरीले भने, ‘पछि धाक खोलेरै एक हजार मागे।बारगेनिङ गर्दा चार सयमा राजी भएको चौधरीले बताए। 

वडा प्रहरी कार्यालय लहानका न्सपेक्टर ढकाललेमालपोत अधिकृतले घुलिएको जानकारी आफलाई आएको स्वीकारे।प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले पनि घटनाबारे आफअवगत रहेको ताए।
भिडीयो हेर्न बक्समा क्लिक गर्नु होला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments