हमालले विष सेवन गरेर आत्महत्या गरे

Tika | 16:27 | 0 comments


२१ वैशाख,सल्यान। नेपाल पत्रकार महासंघ सल्यानका निर्वतमान अध्यक्ष उत्तम हमालले आत्महत्या गरेका छन्। हिजो साझ विष सेवन गरेका हमाललाई उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा वाटोमा मुत्यू भएको हो । दाङ्ग तुलसीपुर कामको अवस्थामा गएका हमालले वेलुका ६ वजे विष सेवन गरेका थिए ।

सल्यान खलंगा ५ निवासी ४१ वर्षका हमालले लामो समय रेडियो नेपालको सल्यान संवाददाता भएर काम गरेका तिए । हाल ईमेज टेलिभिजनका
सल्यान संवाददाताको रुपमा उनि कार्यरत थियो ।
यसैविच नेपाल पत्रकार महासंघ अहिले विहान श्रद्धाञ्जलीका हमालको सव पत्रकार महासंघ सल्यानमा राखिने वताएको छ।
 आजै विहान ९ वजे आजै शारदा घाटमा उनको अन्तीम दाहसंस्कार गरिने वताईएको छ।
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नुहोला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments