२१ वर्षका ‘भुपु युवक’ सुन्दरी प्रतियोगितामा

npnews | 10:03 | 0 comments


तिन वर्ष अघिसम्म उनको नाम डानियल थियो र उनी आफुलाई पुरुष ठान्थे । तर जब उनी १८ वर्षका भए उनले आफ्नो तन्नेरी परिचय त्यागेर तरुनी बन्ने निर्णय गरी आफ्नो नाम परिवर्तन गरे र डानी जेम्स नाम राखे । अहिले तिनै भुपु युवक बेलायतको एक सुन्दरी प्रतियोगितामा भाग लिइरहेकी छिन् । जैविक रुपमा समलिंगी रहेकी डानी साउथ वेल्समा आयोजित मिस डायमण्ड क्विन २०१३ मा भाग लिइरहेकी छिन् । कसरी यिनी आफ्नो तन्नेरी परिचय त्यागेर तरुनी भए,तलको बक्समा क्लिक गरेर हेर्नुस !                                                                                                                                 

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments