Home �
News
� किशोरीले आफ्नो बलात्कार गर्ने बाबुको टाउको छिनालिन्
npnews |
13:04 |
0
comments
आफ्नै बाबुद्धारा बलात्कृत भएकी ति किशोरीले बाबुको हत्या कसरि गरिन हेर्नुहोस !!!
असार, एजेन्सी । १८ वर्षीय एक किशोरीले आफूलाई बलात्कार गर्ने आफ्नै बाबुको टाउको काटिदिएकी छिन् । घरमा अरू कोही सदस्य नभएको बेला पारेर आफ्नै बाबुद्धारा बलात्कृत भएकी ति किशोरीले बाबुको हत्या गरेकी हुन् । पपुवा न्यु गिनीमा भएको यो घटनापछी प्रहरीले ती किशोरिलाई पक्राउ गर्न खोज्दा त्यहाँका गाउँलेले उनलाई पक्राउ गर्न दिएका छैनन् । उनीहरूले त्यस्ता बाबुलाइ त्यसरी नै मार्नु पर्ने र किशोरीले राम्रो काम गरेको भन्दै गाँउलेले प्रहरीलाई किशोरीको नजिक समेत पर्न दिएका छन् । किशोरीलाई घेरा हालेर किशोरीको बचाऊ गरिरहेका छन् गाउँलेले । ती किशोरीले आफूले बाबुको टाउको काटेको कुरा गाउँलेलाई बताएकी थिइन् । उनले आफूलाई बाबुले बलात्कार गरेको र आफूले बाबुको टाउको काटिदिएको भन्दै गाऊँलेसँग भनेकी थिइन् । त्यसपछी गाउँलेहरू किशोरीको घरमा आउँदा टाउको एकातिर र जिऊ अर्कोरित भएको किशोरिको बाबुको लाश देखेका थिए । nepaliheadlines
Category:
News
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments