नारायणी नदीको बहाव ह्वात्तै बढेयो ,सर्तक रहन आग्रह
४ असार, चितवन । लगातारको अवरिल वर्षाका कारण नारायणी नदीको बहाव पनि ह्वात्तै बढेको छ । पानीको बहाव बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति चितवनले नदी छेउमा रहेका सबैलाई सर्तक रहन आग्रह गरेको छ ।
नारायणी नदीमा बहाब बढेसँगै जोखिममा रहेको मेघौलीका १, २ र ३ नम्वरका बासिन्दालाई विशेष सर्तकता अपनाउन आह्वान गरिएको हो तल भिडीयो हेर्नुस ।
Category: News


0 comments