प्रेमिकालाई अपहरण गरेर शरदले गरे आत्महत्या प्रयास

npnews | 05:12 | 0 comments

आफ्नो विवाहित प्रेमिकालाई अपहरण गरेर उनले किन आत्महत्याको प्रयास गरे तल हेर्नुस !!!

४ असार, भारतको भिवंडी शहरमा एक युवकले आत्महत्याको प्रयास गरेका छन् । उनले आफ्नो विवाहित प्रेमिकालाई अपहरण गरेर उनले आत्महत्याको प्रयास गरेका थिए । हाल उनी अहिले अस्पतालमा भर्ना भएको छ ।
शरद जाधवले ती युवतीलाई एकतर्फी प्रेम गर्दै आएका थिए । एकतर्फी प्रेम गर्दै आएका उनले लगभग १० वर्ष अगडि ती युवतीसँग विबाहको प्रस्ताव राखेका थिए । तर, ती युवतीले उनको प्रस्ताव अस्विकार गरेकी थिइन् । केही समयपछि ती युवतीको विवाह भएको थियो ।ती युवतीको विवाह भएपछि उनको प्रेमी शरद र उनको साथी मिलेर उनलाई अपहरण गरेका थिए । ती युवती उनीहरूको चङ्गुलबाट भागेर प्रहरी कार्यालयमा पुगी घटनाबारे जानकरी दिएकी थिइन् ।
शरदले प्रहरीमा खबर गरेका कुरा सुने पछि उनी विषालू औषधी खाएर आत्महत्याका प्रयास गरेका थिए । शरदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् एजेन्सी 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments