सुस्तरी सुस्तरी जीवनमा कोही आएपछि (भिडियो)

npnews | 06:05 | 0 comments

टेलिभिजनमा विभिन्न कार्यक्रमको सम्पादन गर्दा गर्दै संचारकर्मी दिपक बिष्ट निर्देशक बनेका छन् । उनले ‘सुरुवात’ एल्बममा समावेश ‘सुस्तरी सुस्तरी’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् ।आदेश र फिरोजको आवाज रहेको यो गीतमा आदेश गुर्माचनको संगीत समावेश छ । भिडियोमा दिपक र अलिशाले अभिनय गरेका छन् । भिडियोमा रत्न कार्कीको छायांकन र स्वयंम निर्देशक बिष्टको नै सम्पादन छ । एशियन म्यूजिकले बजारमा ल्याएको यो एल्बममा फिरोज तिमिल्सिनाको शब्द छ ।
भिडियो निर्देशनमा युवापुस्ताहरुको आगमन बढिरहेको समयमा संचारकर्मीहरु पनि निरन्तर यो क्षेत्रमा आइरहेका छन् ।

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments