भगवान भनेर पूजा गर्दा नक्कली भेष रहेछ यो बाबाजीको
साधुको भेषमा आउने केही भारतीय जोगीहरु तुनामुना र जादूचटक देखाउने गर्दछन् । सर्वसाधरणहरु उनीहरुलाई भगवानसरह वा उनीहरुले भनेका अपत्यारिला कुराहरु पनि सम्भव बनाउछन् जस्तगरी विश्वास गर्दछन् ।
फलस्वरुप बेलाबखत यस्ता साधुको रुपधारण गरेकाहरुबाट ठाउँ ठाउँमा ठगिएका घटनाहरु सुनिनमा आउँदछन् । हामी पनि जो कसैलाई झट्टै विश्वास गर्न हुँदैन । एउटा सत्य घटना हेर्नुस् नक्कली बाबाजीको
Category: News


0 comments