'रातकी रानी' बोलको गीति भिडियोमा बेडसिन (भिडियोसहित)

Tika | 18:05 | 0 comments

काठमाडौ, वैशाख २६ - हलमा टिकट काटेर हेरिने फिल्ममा सरकारी सेन्सरसिप लाग्छ तर विभिन्न च्यानलबाट घरघरै पुग्ने गीति भिडियोमा चाहिँ सेन्सर लाग्दैन।
एकपछि अर्को फिल्मका अश्लील दृश्यमा कैँची चलिरहेको खबर सुनिरहँदा फिल्मकै हिरोइन प्रियंका कार्कीको एउटा म्युजिक भिडियो अघिल्लो साता टेलिभिजनहरूमार्फत बज्न थाल्यो। भिडियोमा प्रियंकाले एक पुरुष कलाकारसँग झन्डै ४५ सकेन्ड बेडसिन दिएकी छन्। प्रताप सिंहले निर्देशन गरेको 'रातकी रानी' बोलको गीति भिडियोमा प्रियंका यौनकर्मी महिला बनेकी छन्।
त्यसैले प्रियंकाले त्यस्तो भूमिका गरेको तर्क गरिए पनि घरघरै सहजै पुग्ने भिडियोका दर्शक बालबालिका पनि हुन सक्छन्। खोइ कुरा बुझेको ?

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments