गुगलले तस्विर खिच्ने क्रममा आधा बिरालो भेटिएपछी इन्टरनेटमा हंगामा

Tika | 17:29 | 0 comments

तपाईले हिड्दा हिड्दै यदी आधा बिरालो बाटोमा देख्नु भयो भने के गर्नु हुन्छ । सायद अचम्मित हुँदै एकटक हेरिरहनु हुनेछ । यस्तै, तस्विर खिचेको छ गुगलेको क्यामराले । बाटोमा हिडिरहेको एक बिरालोको यस्तो तस्विर गुगलले खिचेको छ, जहाँ बिरालोको आधा शरिर मात्र देखिएको छ ।
गुगलले तस्विर खिच्ने क्रममा यस्तो अचम्मको तस्विर खिचेको हो । उक्त तस्विरपछी खिचिएको अर्को तस्विरमा अर्को उक्त बिरालोको पूरै शरिर देखिएको छ । 
यो तस्विर हेरेर केही व्यक्तिले यसलाई फोटोसपको कमाल समेत भन्न भ्याएका छन् । कसैले यसलाई सत्य हुन सक्ने समेत बताएका छन् । 
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला !!!

Category: ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments