८ महिनासम्मै लिंग उत्तेजित भएपछि किन यी मानिसले डाक्टर विरुद्ध उजुरी
झिकिदे गाँड भन्दा थपिदे गाँड भएपछि यी मानिसले डाक्टर विरुद्ध के उजुरी गरे तल हेर्नुस
लिंगका मांशपेशी लगायतको प्रत्यारोपण शल्यक्रियाको उपचार गराएका न्युजर्सी ती डानियल मेजगारको लिंग शल्यक्रियापछि लगातार ८ महिनासम्म उत्तेजित भैरहेपछि उनी इन्तु न चिन्तु भए । सन् २००९ को डिसेम्बरमा उनको यस्तो शल्यक्रिया भएको थियो ।
शल्यक्रिया लगत्तै ती पुरुषको अण्डकोष सुन्निन थाल्यो र भलिबल जत्रै भयो । लिंग समेत उत्तेजित भैरहेको र अण्डकोष समेत सुन्निदै गएपछि उनी शल्यचिकित्सक थोमस डेस्पेरिटोकहाँ गुनासो गर्न गए । उनले सन् २०१० को अपि्रलमा डाक्टरसँग यस्तो गुनासो गरे तर डाक्टरले खासै चासो दिएनन् ।
उनले लिंग ८ महिनापछि सामान्य अवस्थामा त आयो तर डाक्टरको बेवास्ता उनको मनमा गडिरह्यो र अन्ततः लामो समयपछि उनले चिकित्सकीय लापरवाहीको मुद्दा अदालतमा दर्ता गराएका छन् । तर ती डाक्टरका वकिलले भने यस्ता खालका सर्जरीमा लिंगको लामो उत्तेजनाको समस्या सामान्य रहेको दाबी गरेका छन् ।
Category: News
0 comments