.हेर्नुहोस्!!!. सुन्दै अचम्म तिन जना मान्छेले गर्न नसक्ने काम एक्लै कुकुरले यसरी गरेर तहल्का मच्चायो .........

npnews | 10:44 | 0 comments

हेर्नुहोस्!!!. सुन्दै अचम्म तिन जना मान्छेले गर्न नसक्ने काम एक्लै कुकुरले यसरी गरेर तहल्का मच्चायो .., सारा दुनियालाइ छक्क पार्ने कुकुरको चर्तिकला हेर्नुहोस्!!!!

सुन्दा पनि अचम्म लाग्न सक्छ , तर यो एक एथार्थ हो , बस्तबमा मान्छेले चाह्यो भने गर्न नसक्ने के नै होला र , एस्तै एक अनौठो र पत्यार पनि गर्न नसकिने काम कुकुरले गरेको छ , जुन काम गराउनमा मान्छे को परिश्रम र ठुलो मेहेनत पनि भएको छ । यो एथार्थ हो चिन को पहाडी गाउ जिशंका भन्ने ठाउ को , जहाँ यो बुदिमान कुकुरले ३ जना मान्छेले गर्न नसक्ने काम एक्लै गर्न थालेको छ र ब्यबहार पनि हुबहु मान्छेको जस्तै गर्छ , बोलि चाली पनि बिल्कुल मान्छेको जस्तै रहेको छ ।


यो कुकुरलाई मान्छे जस्तो ब्यबहार र बानि मा परिणत गर्नु हुने "झिग्य सी "भन्नु हुन्छ , ४ बर्ष लगाएर निकै कठिनताका साथ् तालिम दिनु पर्यो , मैले यो कुकुरलाई आफ्नै सन्तान जस्तै गरि पालन पोसन गरेर आज यो मेरो सबै भन्दा ठुलो उपलब्दी भएको छ , म मेरो छोरा छोरिलाइ जस्तै माया दिएर एस्लाई राखेको छु , अहिले हामि हरुले काम गरेको देख्ने बितिकै यो कुकुर रिसाउछ ,रुन्छ पनि । २ वर्ष देखि एसले घरको सम्पूर्ण काम गर्छः बाल बच्चा हरुलाई गाडीमा राखेर स्कुल लाने र लिएर आउने काम पनि गर्छ , ।पैले हामि परिवारका ३ जना ले भ्याई नभ्याई हुने काम अहिले उसले एक्लै गर्छ । स्मरण रहोस यहि कुकुर को कारण "झिग्य सी "ले भिभिन्न पुरस्कार जितीसक्नु भयको छ ,र दिनहु ५०० देखि १७०० जना सम्म यो कुकुरलाई हेर्न आउने गरेका छन् ।हेर्नुस यो कुकुरले कसरी काम गर्दो रहेछ, भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments