हिरोइनसँग होइन, अब छोरीसँग नाँच्न थाले निर्देशक शोभित बस्नेत (भिडियो)
मोबाइलको क्यामेरा म पार्छु झिलिक्क’ भन्दै निर्देशक शोभित बस्नेत आफ्नै छोरी सँग यसरी नाँचे (भिडियो)
मोबाइलको क्यामेरा म पार्छु झिलिक्क’ भन्दै निर्देशक शोभित बस्नेत आफ्नै छोरी सलिना बस्नेतसँग नाँचेको दृश्यले तपाइलाई अचम्ममा पार्न सक्छ । तर चलचित्र ‘टीचर’मा शोभितले आफ्नै छोरीसँग नृत्य गरेर सबैलाई हैरान बनाएका छन् ।विन्ध्यारानीको निर्माणमा तयार भएको यो चलचित्रको एक गीतमा शोभित बस्नेतले आफै नृत्य गरेका छन् । दीपिका भट्टको कोरियोग्राफीमा तयार भएको यो गीतमा सौरभ लामाको छायांकन, टंक बुढाथोकीको संगीत छ ।
निक्कै रोमान्टिक तबरले छायांकन गरिएको यो गीतमा शोभित र सलिनाले जमेरै नृत्य गरेका छन् । चलचित्रमा कुशल थापालाई शिर्ष भूमिकामा देख्न सकिन्छ । चलचित्र ‘टीचर’ प्याब्सन अन्र्तगतका सम्पुर्ण विद्यालयमा प्रदर्शन गरेपछि मात्र हलमा देखाउने योजना शोभितको छ । प्रचारका लागि विभिन्न फन्डा अपनाउँन सिपालु निर्देशक बस्नतले छोरीसँग नाँचेर कत्तिको चर्चा पाउने हुन् त्यो हेर्न बाँकी नै छ भिडीयो हेर्नुस ।
Category: Gossip
0 comments