बंगलादेशमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या एक हजार नाग्यो

Tika | 02:55 | 0 comments

बैशाख २७ । बंगलादेशमा आठ तल्ले भवन भत्किंदा मर्नेको संख्या एक हजार नाघेको छ। भत्केको भवनबाट थप शव भेटिएपछि मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो। धेरै मानिस हराइरहेका कारण यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। घटनापछि प्रहरीले भवनका मालिकसहित नौ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। बंगलादेशको राजधानी ढाका नजिकैको रण प्लाजा नामक भवन गत वैशाख एघार गते भत्किएको थियो।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments