नेपाली संस्कृति अनुसार आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने (भिडीयो )

Tika | 18:20 | 0 comments

हिन्दु परम्परा र नेपाली संस्कृति अनुसार आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन हो ।

 नजिकै हुनेहरुले आमाको खुट्टा ढोगेर, उपहार दिएर यो दिनलाई मनाउँछन् भने टाढा हुनेहरुले कमसे कम फोनमा बोलेर भए पनि आमाको मन राखिदिने गर्छन् 

सर्बप्रथम नेपाल आमालाई  को ढोग अनी असिम माया साथै सम्पुर्ण आमाहरुमा प्रणाम तथा सम्झना।

सँगै वा नजिकै हुनूहुन्छ भने त भन्नै परेन, कोही आफ्नी आमाभन्दा टाढा हुनुहुन्छ भने एक कल फोन गरेर भएपनि आमाको मन राखि आशिर्वाद प्राप्त गर्नु होला है।

माता तिर्थ औँसीको सम्पुर्णमा सुभकामना !!!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments