फेसबुकबाट माया जालमा फसाएर प्रहरीले समात्यो चोर
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भारतको विभिन्न पाँच शहरमा कार चोर्ने गरेका २४ वर्षीय भिमसिंह भातीलाई प्रहरीले सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्दै पक्राउ गरेको हो । प्रहरीबाट लुक्दै र भाग्दै हिड्न सफल रहेका र केहि गरेर पनि पक्राउ गर्न नसकिएका ती भातीलाई जब प्रहरीले फेसबुकमा देख्यो तब प्रहरीले उसलाई समात्नका लागी जुक्ति लगाउँदै एक महिलाको नाममा फेसबुक खोल्यो ।
आफ्नो फेसबुकमा धेरै महिला साथीहरूलाई एड गरेका उनलाई पनि प्रहरिले केटीको नाम राखेर बनाएको फेसबुकबाट रिक्वेस्ट पठाइयो । महिलाप्रति सहजै आकर्षित हुने देखेपछी प्रहले उसलाइ उक्त फेसबुक मा्फत ती फेक महिलापात्र प्रति निकै आशक्त बनाएर भेट्न बोलाइयो ।
बज ऊ राजी भयो र भेट्ने ठाऊँ र उसको हुलिया बारे पत्ता लगाइयो प्रहरीले उक्त स्थानमा पुग्यो र भाती आएपछी उसलाई पक्राउ गरी जेल पठाइयो । यसरी सामाजिक सञ्जालको राम्रोसँग प्रयोग गरेर एउटा चोरलाई पकर्ाउ गर्न सफल भयो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: News
0 comments