फिलिपिन्समा ज्वालामुखी विस्फोट, पाँच पर्वतारोहीको मृत्यु

Tika | 12:28 | 0 comments

फिलिपिन्स, वैशाख २४ । फिलिपिन्समा ज्वालामुखी विस्फोटमा परि पाँच पर्वतारोहीको मृत्यु भएको छ । थुप्रै हराइरहेको खबर छ । फिलिपिन्सको राजधानी मनिलाबाट ३ सय ४० किलोमिटर टाढा रहेको मायोनमा ज्वालामुखी विस्फोट भएको हो ।

विस्फोटमा मायोन नजिकैको हिमाल चढ्न पुगेका पर्वतारोहीको मृत्यु भएको हो । विस्फोटपछि उछ्ट्टिएको चट््टान र खरानी कयौं माईलसम्म फैलिएको बताइएको छ । विस्फोटलगत्तै वरिपरीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments