भारतिय नायीका करिना कपुर गंभिर घाइते

Tika | 04:02 | 0 comments

२९ वैशाख,एजेन्सी। चर्चित भारतिय नायीका करिना घाइते भएकी छिन्। एक चलचित्र शुटिङका दौरान उनि घाइते भएकी हुन्। उनको चोटलाई गंभिर मानिएको छ।करिना चलचित्र 'गोरी तेरे प्यार मे' नामक चलचित्रको शुटिङमा घाइते भएकी हुन्।

लचित्रको एक दृश्यमा करिनालाई डोरीमा चढेर हिड्नु पर्ने थियो। निर्देशकले यसका लागि लागि स्टन्ट गर्ने मानिस खोजेका पनि थिए। तर करिनाले उक्त सिन आफै गर्ने अड्डी कसिन्। शुटिङका दौरान डोरी चढेर हिड्दै गर्दा सुन्तुलन बिग्रिएपछि उनि डोरीबाट खसेर गंभिर घाइते भएकी हुन् ।

 घाइते भएक करिना उपचार पछि घरमा आराम गरिरहेकी छिन्। उनलाई हप्तौ आराम गर्नु पर्ने बताइएको छ।उनलाई भेटन उनको घरमा बलिउडका कलाकारको लाइन लागेको छ।
उनलाई भेट्न अर्जुन कपुर, संजय कपुर, अमृता अरोडा, सोनम कुपुर पुगेसकेका छन् भने अन्य बलिउडका कलाकारहरु पनि पुग्ने क्रम जारी छ।

करिनाले केही समय अघी मात्रै प्रकाश झाको चलचित्र 'सत्याग्रह' सकेर 'गोरी तेरे प्यारमे' मा काम गर्न शुरु गरेकी थिइन्। 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments